मेष : समय प्रतिकूल भएकाले आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुन सक्छ । वृष : तपाईंका लागि समय उत्तम छ । द्रव्य लाभ, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ
कञ्चनपुर । लगातार वर्षा भइरहेको र थप भारी वर्षाको सम्भावना रहेकाले कञ्चनपुरमा सम्भावित बाढी, डुबान तथा अन्य विपद्का जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तह,
वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि असोज ९ र १० गते वीरगञ्जमा गर्ने तय भएको महाधिवेशन अब असोज १७ गते शनिबार हुने भएको छ। लगातारको
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबारसम्मको विवरणअनुसार विभिन्न जिल्लामा १ हजार
काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवागढी–केरुङ नाका पुनः सञ्चालन तथा बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग आग्रह गर्नुभएको छ। सिंहदरबारमा बिहीबार भएको
ओखलढुंगा । निरन्तरको वर्षापछि खसेको पहिरोले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ स्थित फूलमति माध्यमिक विद्यालयको भवनमा क्षति पुर्याएको छ। इलाका प्रहरी चौकी परिसरको डिल भत्किएर खसेको पहिरो विद्यालय भवनसम्म पुगेपछि कक्षाकोठामा क्षति
रौतहट । उपचारका लागि दाजुसँग गरुडातर्फ जाँदै गरेका एक युवक लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव मौलापुर नगरपालिका–४ स्थित
खोटाङ । जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको आरोपमा खोटाङको हलेसीका एक पूजारी पक्राउ परेका छन्। हलेसीस्थित मन्दिरमा आएका एक दलित तीर्थालुमाथि जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको आरोपमा ५८
काठमाडौं । देशका विभिन्न नदीमा पानीको बहाव बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको धुन्चेस्थित त्रिशूली नदी, काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोला, धनकुटाको त्रिवेणीस्थित तमोर