अर्घाखाँची । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शुक्रवार असोज ९ गते बेलुका ६ बजेदेखि
कञ्चनपुर । कञ्चनपुरमा बिहानैदेखि भइरहेको वर्षाका कारण डुबानको जोखिम बढेपछि दोधारा चाँदनी नगरपालिकाका जोखिमयुक्त क्षेत्रका बासिन्दाले खाद्यान्न तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न थालेका छन्। दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका जोखिममा
हेटौंडा । अविरल वर्षाका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत पाँचधुरे, प्याङधुर र टीकाभैरव क्षेत्रमा पहिरो खसेपछि सडकमा
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट
ललितपुर । ललितपुर महानगरपालिका–१४ का युवा, विद्यार्थी, व्यवसायी तथा समाजसेवी श्रीहंश महत स्थानीय समस्याको समाधानका लागि पहल गर्दै आएका छन्। नेपाल विद्यार्थी संघ, ललितपुर महानगरपालिकाका अध्यक्षसमेत रहेका महतले सम्बन्धित निकायसँग
काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्तरिक हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार केही विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण उडान तथा अवतरणमा समस्या देखिएको
काठमाडौं। लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहोर सङ्कलन तथा ढुवानी सेवा प्रभावित भएको छ। महानगरपालिकाले केही समयका लागि फोहोर व्यवस्थापनमा समस्या हुने भन्दै नगरवासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ।
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई
काठमाडौं। २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो। भारतले खेलको पहिलो हाफमा ३१–१७ को
ओखलढुंगा। लगातार भइरहेको वर्षाका कारण ओखलढुंगाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएको हो। बाढीले