Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आज साँझ विस्फोटक पदार्थ फेला पारेका

रुकुमपूर्वमा बाढीले बगाउँदा दुई जना बेपत्ता

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङ खोलामा आएको बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका ७० वर्षीय तीर्थराम शाही र ४९ वर्षीय बुद्धिराज

रसुवाको भोटेककोशी बाढी : १ हजार ३ सय ४२ को शव फेला

काठमाडाैं । रसुवाको भोटेककोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार

जलवायु परिवर्तनले बढाउँदैछ हिमाली विपद् जोखिम : विज्ञ

काठमाडाैं । जलवायु परिवर्तनको कारण हिमाल तथा हिमतालमा परेको असरले नेपालले रसुवा बाढीको विपद् व्यहोर्नुपरेको विज्ञहरूले बताएका छन् । नेपाल भौगर्भिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी कार्यशालामा विज्ञहरूले यस्तो बताएका

न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी

काठमाडाैं । संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । न्यायपालिकाको

पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारी साधनको चाप बढ्यो

काठमाडाैं । धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । गत भदौ १० गते भोटेकोशी र

विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

काठमाडौँ । सैनिक पोशाक र नेपाली सेनासँग मिल्दोजुल्दो संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ। भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि संस्थामाथि प्रश्न

आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छ : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालयमा

नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख

बालेनलाई गगनले भने – संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्रै भर नपर्नुस्

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको