Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाढी प्रभावितका लागि खाद्यान्न र सुरक्षित आश्रयको सुनिश्चितता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गर्नुभएको छ । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले

विपद्को समयमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्को समयमा सबै एकताबद्ध भएर उभिन आह्वान गर्नुभएकाे छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्को यस कठिन घडीमा राजनीतिक दल,जनप्रतिनिधि,नागरिक समाज,मानवीय सहायता

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

काठमाडाैं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद जोखिम

त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँ : नेपाली सेना

काठमाडाैं । रसुवा बाढीकाे कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । चुनौतीका बाबजुदपनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईएको नेपाली सेनाले जनाएको छ ।

महाकाली किनारमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा सोमबार मध्यान्ह भिडियो

बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने

काठमाडाैं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवासको व्यवस्थापन गर्न वागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ । सोमवार

हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो : कार्यकारी प्रमुख डा.उप्रेती

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गर्नुभएको छ । प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरले लैजानुपर्ने

राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

सडक नै प्रतिक्षालय, सिलिण्डर नै कुर्सी

काठमाडाैं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा