Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाढीपीडितलाई दुगड ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको लागि एम.भी. दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । घटनाको तेह्रौं दिन सोमबार

भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग

दलित अधिकारसम्बन्धी विधेयक सामाजिक विकास समितिमा पेस

विराटनगर । कोशी प्रदेशसभामा आज बसेको बैठकले ‘कोशी प्रदेश दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री गीता

वृद्ध दम्पतीलाई बन्धक बनाई डाँका चोरी गर्ने ५ जना पक्राउ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवार टोलमा ८५ वर्षीय बखतमान लामा र उहाँकी ८६ वर्षीय श्रीमती कान्छी माया तामाङलाई घरमै बन्धक बनाई डाँका चोरी गर्ने ५ जनाको समूहलाई प्रहरीले

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

भाेटेकाेशी बाढी : एक हजार ३५६ जनाको मृत्यु, हालसम्म ६ हजार ६७६ जना घाइते

काठमाडाैं । रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर

सिर्सिया खोला प्रदूषण रोक्न उद्योगीलाई मन्त्रीको एक साताको अल्टिमेटम

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिनुभएको छ । सोमवार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका

रसुवा बाढीका बेपत्ताको पहिचानमा कठिनाइ : शिक्षण अस्पतालमा तस्बिर हेर्दै पर्खिंदै आफन्त

काठमाडाैं । रसुवामा आएकाे विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा तस्बिरहरू सार्वजनिक गरिएको छ । बाढीका कारण हालसम्म करिव

बाढी प्रभावितका लागि खाद्यान्न र सुरक्षित आश्रयको सुनिश्चितता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गर्नुभएको छ । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले