Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद्

प्रधानमन्त्री शाहले भने : ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताउनुभएकाे छ । मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘प्रिय जेनजी’ सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हाे ।

माइतीघरमा एक महिलाले गरिन् आत्मदाह प्रयास

काठमाडौँ । माइतीघर मण्डलामा एक महिलाले आत्मदाह प्रयास गरेकी छन् । माइतीघर मण्डलामा मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी हुन् । प्रज्वलनशील पदार्थ खन्याएर

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री गुरुङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुलाई

जेन–जी अभियन्तासँगका १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार ललितपुरमा जेन–जी शहीद विकास महर्जनको

धादिङको कृष्णभीरमा अवरुद्ध सडक संचालनमा ल्याउन अझै १० दिन लाग्ने !

नबराज छत्कुली, धादिङ । देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक संचालनमा ल्याउन अझै १० दिन लाग्ने अनुमान गरिएको छ । त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्र

हिरासतका एक थुनुवाको मृत्यु

काठमाडाैं । बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका इटहरी वडा नं. ४ का ६८ वर्षीय गोपाल भन्ने कुलबहादुर कार्की

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँ : गृहमन्त्री गुरुङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गर्नुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ता

कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त, मर्मत तथा विस्तार कार्य जारी

काठमाडाैं । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तिब्रता दिइएको छ । यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा