काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकको आक्रोश र पीडालाई लक्षित गरी सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा तुच्छ टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको
काठमाडाैं । चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डिएनए नमूना संकलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कूल ३६३ वटा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले अब पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियम
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै
पाेखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार
काठमाडाैं । सातदोबाटोमा निर्माण गरिएको जेन–जी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् । शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको -२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । धादिङकाे गल्छीबाट सिम्लेतर्फ जाँदै
काठमाडाैं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताउनुभएको छ । प्रतिनिधि
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा नेपाल–चीन
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत