Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख

बालेनलाई गगनले भने – संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्रै भर नपर्नुस्

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

गोरखा । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

काठमाडाैं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो

भोटेकोशी बाढी : युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति

‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस् : अर्जुननरसिंह केसी

काठमाडाैं । नेपाली कांँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । आइतवार पार्टी केन्द्रिय

कोरियाली विदेशमन्त्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा आउनु भएका कोरियाली विदेशमन्त्री चो ह्युनले आज परराष्ट्रमन्त्री शिशिर खनालसंको भेटवार्तामा भदौ १० गते

पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उहाँको समूहले नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यामिक

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ, सैनिक अस्पताल छाउनीमा भर्ना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ। अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरोसँगै ढाड दुख्ने, शरिर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि उपचारका लागि

प्रधानमन्त्री राहत कोषमा कपिल भण्डारीद्वारा दश लाख सहयोग

काठमाडौँ । नुवाकोट–ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गर्नुभएको छ । ककनीमा जन्म भई हाल अमेरिकाको एलेडोमा बस्दै आउनुभएका भण्डारीले यही भदौ १० गतेको