Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विपद्को घडीमा प्रतिपक्षको परीक्षा : नेपाली काँग्रेस जनताको आवाज कि सत्ताको छाया ?

सरकारको विरोध गर्नुमात्र प्रतिपक्षको धर्म होइन संकटमा जनताको पक्षमा उभिएर सरकारलाई जवाफदेही बनाउनु नै जिम्मेवार प्रतिपक्षको पहिचान हो। देश विपद्को कठिन घडीबाट गुज्रिरहेको छ। प्राकृतिक विपद्ले नागरिकको जीवन प्रभावित भएको

शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक

काठमाडाैं । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

काठमाडाैं । भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सहायक

राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन : प्रचण्ड

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले

कास्की पहिरो अपडेट : दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला परे ।

कैलाश मानसरोवर गएका मुगुका तीन जना रसुवा बाढीमा बेपत्ता, खोजी तीव्र पार्न परिवारकाे अपिल

काठमाडौं । कैलाश मानसरोवर यात्रामा गएका मुगुका तीन जना आफन्त १० दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पार्न आग्रह गरेको छ । बेपत्ता हुनेमा ७८ वर्षीया

चिनियाँ पक्षद्वारा ९६ नेपाली नागरिक हस्तान्तरण, सबै रसुवाका

काठमाडौं । चिनियाँ पक्षले आज ९६ जना नेपाली नागरिकलाई नेपालतर्फ हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएकामध्ये ७६ जना पुरुष र २० जना महिला रहेका छन्। हस्तान्तरण गरिएका सबै ९६ जना रसुवा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुनचाँदी व्यवसायी महासंघद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा