Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


रामेछाप निर्वाचन गाडी दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं पठाइयो

रामेछाप । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना अपडेट : एकको मृत्यु, ६ जना घाइते

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रामेछाप नगरपालिका २

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन

मौन अवधिमा समाजिक सञ्जालबाट प्रचार नगर्न आयोगको आग्रह

काठमाडौँ । मौन अवधिसँगै सामाजिक सञ्जालमा राखिएका प्रचार सामाग्री हटाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन्। सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिलाई पालना गराउन भण्डारीले

इरानकाे ड्रोन आक्रमणमा युएईमा मारिएका नेपालीको परिचय खुल्यो

काठमाडौं । इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा जायद अन्तर्राष्ट्रिय विमानस्थल मा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित ३ जनाको मृत्यु, ५८ घाइते

काठमाडाैं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी

कपिलवस्तु–३ एजेन्डाको ओइरो (भिडियाे रिर्पोट)

सुशील गैरे, कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढिरहेको छ । यसैक्रममा यतिबेला लुम्बिनी प्रदेशअन्तर्गतको हटसिट मानिएको कपिलवस्तु क्षेत्र नम्बर– ३ मा उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदाताको

गोरखामा लहर ल्याउँदै सुदन ! (भिडियाे रिर्पाेट)

गाेरखा । गत भदौको जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिएका छन् । जेनजी आन्दोलनमा स्वयंसेवकको भूमिकादेखि अन्तरिम सरकार गठनसम्म महत्वपूर्ण भूमिका खेलेका गुरुङको

सर्लाहीमा गगन थापाका सम्भावना र चुनाैती (भिडियाे रिर्पाेट)

प्रकाश मैनाली, सर्लाही । जिल्ला २०६२ र६३ को दोस्रो जन आन्दोलन पछिका सबै चुनावमा प्रमुख चर्चाको केन्द्र बन्दै आएको जिल्ला हो । यस जिल्लामा अघिल्ला निर्वाचनहरुमा मधेश केन्द्रित दलका शिर्ष

रुकुममा लोकतन्त्र अनुभूति गर्न २०८२ साल कुर्नुपर्‍यो

विकास के.सी., रुकुम पश्चिम । नेपालले २००७ सालमा प्रजातन्त्र प्राप्त गर्‍यो र २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। राजनीतिक परिवर्तनका यी चरणहरूले देशलाई लोकतान्त्रिक यात्रातर्फ अघि बढाए पनि सबै भूगोलले