Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको ऊर्जामन्त्री घिसिङको गुनासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ । मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो

प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले रामेछापबाट पूर्व मन्त्री सहित ८ जनाको दाबी

शंकर बडुवाल रामेछाप । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि रामेछापबाट ८ जनाले दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको मन्थलीमा जारी छैटौँ पूर्ण

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

कुलमान पक्षबाट नवलपरासी पश्चिम – १ मा विजय कँडेल रास्वपा उम्मेदवार बन्ने

काठमाडाैं । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेल उम्मेद्वार बन्ने भएका छन् । सुस्ता-३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो

सम्पती शुद्धीकरण निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत

काठमाडाैं । सरकारले सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयह सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा

महामन्त्रीद्वय जिम्मेवार भएकाले पार्टी निर्णय विपरित चल्न मिल्दैनः काँग्रेस नेता साउद

काठमाडाैं ।नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउनुभएको छ । महामन्त्रीद्वय थापा

चीनको नान्जिङमा नेपाली तेक्वान्दो खेलाडीको शानदार प्रदर्शन, ४ स्वर्णसहित २६ पदक

काठमाडौं । चीनको नान्जिङमा सम्पन्न एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्णसहित कुल २६ पदक जित्न सफल भएका छन्

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएकाे छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो । केही विषय मिलाउन बाँकी रहेकाले बैठक

काठमाडौंको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी

काठमाडाैं । काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ गोदाममा आगलागी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ । विमानस्थल नजिकै रहेको गैरी गाउँको एक घरकाे गोदाममा लागेको भीषण

राष्ट्रपति मदुरोद्वारा आफूमाथि लगाइएका आरोपहरु अस्वीकार

एजेन्सी । अमेरिकाको नियन्त्रणमा रहनुभएका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गर्नुभएको छ । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको