Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमसीसीमा ओलीले भ्रम सिर्जना गरेः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे केपी ओलीले भ्रम सिर्जना गरेको आरोप लगाएका छन्। एमसीसीबारे जेजे भ्रम

मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आकलन

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा

व्याख्यात्मक घोषणा : दलहरूबीच घोचपेच

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएपछि दलहरूबीच घोचपेच शुरू भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन भएपछि घोषणाको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेस शुरु भएको

‘गठबन्धनमा आबद्ध नेताको घुँडाको छाला गइसक्यो’

काठमाडौं । ‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थिति’बारे नेकपा (एमाले)का आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछौं ।’ नेकपा

सूर्यविनायक–धुलिखेल सडकमा जापानी सहयोगः हचुवामा रोकेका थिए महासेठले

काठमाडौं । नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले

रुसको आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।

व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुग्नबाट रोक्यो : एकीकृत समाजवादी (पूर्णपाठ)

मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने

एमसीसी अनुमोदन गर्ने प्रक्रियाबाट हामीलाई बञ्चित गरियो : एमाले

देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ, संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्‌मा अवरोधका बीच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको

पशुपति पुगेका दर्शनार्थीको प्रतिक्रिया-‘सहज भयो, आगामी वर्ष झन् सुधार होस्’

काठमाडौं । पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन । महाशिवरात्रीको अवसरमा आज मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी दर्शन

सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते