Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कैलाली कांग्रेसको सभापतिमा भट्ट

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो । भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी हुँदा बमले

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएई जानुअघि श्रीलंकाका

एनआरएनएमा विवाद बढ्दो, घले नेतृत्वको संरक्षक समिति विघटन

काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले

युक्रेनमा जारी द्वन्द्वका क्रममा आफ्ना ५ सय सैनिक मारिएको रुसको दावी

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको बताएको छ । मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ ।

सुनको मूल्य घट्दा चाँदी चाहिँ बढ्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार

चेल्सीका मालिकले गरे क्लब बेच्ने निर्णय

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने

रेमिट्यान्स आप्रवाहमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स आप्रवाहमा कडाइ गरेको छ । देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने ब्यवस्था गरिएको हो ।

१५ दिने मिथिला परिक्रमा आजदेखि सुरु

काठमाडौं । धनुषाको कौचरी १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ । १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त

संवैधानिक इजलास शुक्रबारदेखि

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास भोलि शुक्रबारदेखि बस्ने भएको छ । पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि नियमित बस्ने सर्वोच्च अदालतले जनाएको छ । पछिल्लोपटक संवैधानिक इजलास असोज १३

आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात्