Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले केन्द्रीय समिति बैठक सुरु भएको माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले ईमेजखबरलाई जानकारी दिनुभएको

अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी,२५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश

काठमाडौं । भारतको उत्तर प्रदेशको मुरादावाद स्थित एक अदालतले अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी गरेको छ । सोनाक्षी विरुद्ध फेब्रुअरी २०१९ मा एक इभेन्ट कम्पनीबाट पैसा लिएर कार्यक्रममा नआएको

माउन्टेन ड्युको नयाँ विज्ञापनमा देखिए अनुप बिक्रम शाही

काठमाडौं । माउन्टेन ड्युको नयाँ विज्ञापन सार्वजनिक भएको छ । माउन्टेन ड्युले ब्राण्ड सद्भावनादूत अनुप बिक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोशिलो विज्ञापन सार्वजनिक गरेको हो । ‘यो विज्ञापनमा या

निससँग पीएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो । खेलको

राप्रपा नेता शेरचनको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उहाँको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता

कालीकोटमा ३३ केभिए राष्ट्रिय लाइन जडान हुने

काठमाडौं । कालीकोट जिल्लामा ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान हुने भएको छ । दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म रहेको ११ केभिए प्रसारण लाइनलाई विस्तार गरेर ३३ केभिए बनाउन लागिएको

मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको गोठमा रहेका

उपत्यकामा हट्यो सबै प्रतिबन्धात्मक व्यवस्था

उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार शनिबारदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमित रूपमा सञ्चालन गर्न सकिने छ ।

रुसद्वारा युक्रेनमा युद्धविरामको घोषणा,फसेका मानिसहरूलाई बाहिर निकाल्ने निर्णय

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेको १० दिन पछि युद्धविरामको घोषणा गरेको छ । शनिबार रुसको तर्फबाट युद्धविरामको घोषण भएको हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्नका लागि अस्थायी