Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति ९ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५८१ नम्बरको कारले

बाँकेमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको बासगढी नगरपालिका–४ घर भएर इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थाई

बढ्ता भाग्यमानीले छोरी पाउँछ : केपी ओली

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा

महिला हिंसा अन्त्यका लागि कानूनको सुधार आवश्यक : मन्त्री झाँक्री

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतवस्थामा भेटियो

स्याङ्जा । वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवाको बच्चा भेटिएको छ । स्थानीयवासीले मरेको चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी

भोलिदेखि फेरि एक रूपैयाँको सिक्का प्रचलनमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल

आज टर्की जाँदै परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै हुनुहुन्छ । टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी

तरलता समस्या समाधानतिर: १२ अर्ब निक्षेप संकलन १२ अर्ब नै कर्जा वितरण

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ। फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन

नेपाली सेनाको नयाँ भवन शिलान्यास

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास

भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । ६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट