काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीका ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका–४ चौवासका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
खड्काको जन्मदिनको अवसर पारेर निर्माण टीमले चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा खड्का र अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ ।
‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’
प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।
काठमाडौंः सिराहाको गोलबजार नगरपालिका–४ मैनावतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाँस लोड गरेको प्रदेश २–०३–००१ ख ३६४८ नम्बरको ट्रक अनियन्त्रित भएर सडक छेउको पुलमा
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार विहान बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाकाे सनाखत भएकाे छ । ना ४ ख ७३५ नम्बरको बसमा सवार १४ जना मृतकमध्ये
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको हो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गर्नुभएको छ । विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा बोल्दै मन्त्री
काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो । प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा