काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहितामा अघिल्लो निर्वाचनमा भन्दा कडा नीति अवलम्वन गर्ने भएको छ । आयोगका अनुसार यस पटकको निर्वाचनमा दल वा दलका उम्मेदवारहरुले अघिल्ला निर्वाचनमा
काठमाडौं । अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपालस् महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका
सम्मानित नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको
पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटतर्फ बढेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एक ढिक्का रहने सम्भावना सकिएको
फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआर एन) फ्रान्सले युक्रेनबाट ३५ जना नेपालीलाई उद्धार गरेको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि युक्रेनमा रहेका नेपालीहरु अलपत्र परेका थिए । ३५ जना
काठमाडौं । मोटरसाइकल चोरीमा संग्लग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय
काठमाडौं । पूर्वी रूकुमको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ । कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको हो । बोरामा बाँधेर ड्रममा राखिएको अवस्थामा
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ