काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गर्नुभएको छ । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले
काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४
काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ सयले बढेर एक लाख
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज आइतबार दोस्रो चरणको निर्वाचन हुने भएको छ । शनिबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको चुनाव
काठमाडौँ । भारतीय राज्य ओडिसामा एक जना सांसदले भिडमा गाडी कुदाउँदा ७ प्रहरी र पत्रकार सहित २२ जना घाइते भएका छन् । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।
काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन हुनुभएको छ । पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो । महाधिवेशनबाट बस्नेतको अध्यक्षमा