जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।
मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिल्यानाश कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले उच्च शिक्षा सुधारको लागि त्रिभुवन विश्व विद्यालयले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । झापाको कमल गाउँपालिका–५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । लु १ ख ८८३६ नम्बरको बसले अन्दाजी ३२ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिँदा
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकोलेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कामाथि ३–० को सानदार जित निकोलेको हो । मालोर्काको मैदानमा भएको
काठमाडौं । युनेस्को विश्वसम्पदा क्षेत्रमा रहेको बसन्तपुर डबलीमा राति कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेर पठाएका छन् । स्थानीयको विरोध र पुरातत्त्व विभागले निर्माण कार्य रोक्न
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी
काठमाडौं । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नुहुनेछ भने साउदी
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ । नेपाल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको मैदानमा भएको
काठमाडौं । यातायात ब्यबस्था बिभागले आज चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द गरेको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्मका