काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै निर्वाचनमा जाने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति चेल्सीले नरिच सिटीलाई ३–१ ले पराजित गरेको छ । नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउन्ट, नाथन चालोबाह र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा
काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै
बाँके । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो ।