Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


संखुवासभाको मादीमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु (अपडेट)

संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको छ भने थप उपचारका लागि

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मे १ च ५२५ नम्बरको एम्बुलेन्सले स्थानीय ३६ वर्षीय उमेश थापालाई ठक्कर दिँदा उनको

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति

सत्ता गठबन्धनबीच स्थानीय तहमा मिलेर जाने सहमति भइसक्यो : अध्यक्ष नेपाल

काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो ।

पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउनुभयो ।

गठबन्धन तोड्ने ओलीको प्रयास असफल पारेको नेपालको दावी

काठमाडौं । नेकपा समाजवादी (एस) का अध्यक्ष माधव नेपालले गठबन्धन फुटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल बनाएको दावी गर्नुभएको छ । आज (बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै

खप्तड गोल्डकप: पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्दै छन् । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक