Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको मन्त्री शर्माको दाबी

पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गर्नुभयो ।

ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा मंगलबार राति ट्रयाक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको गढी–६

एनसेलले ल्यायो नयाँ डेटा प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा डेटा प्रदान गर्नका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । एनसेल प्रयोगकर्ताले अल टाइम डेटा प्याकमा ७ दिनको समय सिमा रहेको

नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुग्नु भएको हो

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराही स्थित एक बैङ्क्वेटमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,

एसी मिलान र इन्टर मिलानले खेले बराबरी

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानको खेल बराबरीमा टुंगिएको छ । मिलानोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा मिलान डर्बी

दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल

एमसीसी अनुमोदनपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले

स्थानीय तह निर्वाचन : जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७

एमसीसीले माओवादी केन्द्रमा विवाद : श्रेष्ठ फकाउँदै दाहाल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ