काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराही स्थित एक बैङ्क्वेटमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक भोलिसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्