Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको चार दलका शीर्ष नेताहरूको

१४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १४ सय

पर्सामा हत्या अभियोगमा एक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन

युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीस्थित दूतावासको भनाई

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको

विपन्नलाई घर बनाईदिदै कर्णाली सरकार

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका

म्यान्चेस्टर सिटीद्वारा एभर्टन पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति शिर्ष स्थानको म्यान्चेस्टर सिटीले एभर्टनलाई १–० ले पराजित गरेको छ । एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीको लागि फिल फोडेनले ८२ औं

सकियो ‘ए’ डिभिजन लिग

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपीएफ

प्रदेश १ को प्रदेश सभा बैठक आज

काठमाडौं । साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दे बैठक बस्न लागेको जनाएको हो ।

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि डाकिएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । उक्त प्रस्ताव