Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई

टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई ३–० ले हराएको छ । बिहीबार राति टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्युङ–मिन

आज पुछारका दुई टीम चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी पुछारका दुई टीमको खेल मुम्बइमा राति पौने ८ बजेबाट सुरु

नेकपा बहुमतका संयोजक बास्तोला नियन्त्रण मुक्त

काठमाडाैं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको ६ घण्टापछि छाडेको छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोला र उहाँका सहयोगीहरु राजेन्द्र साउन तथा अचल मोक्तानलाई भालुबाङ प्रहरीले

८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन्

म्यानचेस्टर सिटी उपाधि नजिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र लेष्टर सिटी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको मैदानमा ५–१ ले पराजित गरेको

थप २१ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८८ जनाको नमुना परीक्षण गर्दा २१