Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कांग्रेसका धनबहादुरले जिते मनाङको नासोँ गाउँपालिका अध्यक्ष

काठमाडौं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।। धनबहादुरले ८२० मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै

ललितपुर महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ९ बजेबाट

डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा कांग्रेसको प्यानल नै विजयी

डडेलधुरा । प्रधानमन्त्रीको गृहगाउँपालिका गन्यापधुरा गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसबाट प्यानल नै विजयी भएको छ । उक्त वडामा कांग्रेसका नरेन्द्र भट्ट २५० मत अन्तरले वडा अध्यक्षमा निर्वाचित हुनु

आजैबाट मतगणना सुरु गर्ने आयोगको तयारी

मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रबार नै मत गणनाकार्य सुरु हुने आयोगले जनाएको छ

मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीलाई नेपाली कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेको आरोप नेपाली कांग्रेस

ब्ल्याक होलको तस्वीर सार्वजनिक

काठमाडौं । हाम्रो आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्वीर सार्वजनिक भएको छ । साजिटेरिअस ए ८ को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार

थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा ७