Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चट्याङ लागेर झापामा एकको मृत्यु

झापा । झापाको हल्दिवारीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । आइतबार राति हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण हल्दिवारी गाउँपालिका–२ राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको

मतगणना सकिएका स्थानीय तहमा कुन पार्टीले कहाँ जिते ? (सूचि सहित)

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना सकिएका ३२ स्थानीय तहमध्ये नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ९

बालेनको मतान्तर झण्डै दोब्बर

दिउँसो ५ बजेर १० मिनेटमा प्राप्त मतपरिणामअनुसार बालेनले ३५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित १८ सय ५६ मत ल्याउनुभएको छ ।

अक्षय कुमारलाई कोरोना संक्रमण, कान्स फिल्म फेस्टिवलमा सहभागी हुन नपाउने भए

एजेन्सी । बलिउडका अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएसँगै फ्रान्समा हुने कान्स फिल्म फेस्टिवलमा अक्षय कुमार सहभागी हुन नपाउने भएका छन् ।आफूमा कोरोना संक्रमण भएको

जुम्लामा स्वतन्त्रको प्यानलै विजयी

दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका रूपमा कामीलाई अघि सारेका थिए । धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।

दाङको शान्तिनगर–२ मा २७ वर्षीय स्वतन्त्र उम्मेदवार वडाध्यक्ष

वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।

भक्तपुर नगरपालिका–२ मा नेमकिपाको प्यानलै विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार हरि प्रसाद बासुकला वडा अध्यक्षमा विजयी हुनु भएको छ । नेमकिपाका बासुकलाले २ हजार ६२५

२० मतपत्र बढि भेटिएपछि कञ्चनपुरमा विवाद, मतगणना स्थगित

मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।

यी हुन् कांग्रेसको तर्फबाट सर्लाहीमा विजयी उम्मेदवारहरु

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाही जिल्लाबाट हालसम्म नेपाली कांग्रेसको तर्फबाट ६ जना वडा अध्यक्ष निर्वार्चित भएका छन् । निर्वार्चित हुनेमा मलंगवा नगरपालिका–१ को वडा अध्यक्षमा नबल यादव,

स्याङ्जाको भीरकोट नगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

स्याङ्जा । भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी हुनु भएको