Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार

ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३–प–०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम थर ठेगाना नखुलेका

बजेटका प्राथमकिता संसदमा पेश

मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने

स्याङ्जामा ११ पालिका मध्ये अहिलेसम्म ८ वटाको नतिजा आयो

स्याङजा । स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेकामा ८ वटाको परिणाम आएको छ । मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला,विरुवा,फेदीखोला गाउँपालिका गरि पाँच

नेकपा एमालेका कार्यकर्ताद्वारा सर्लाहीमा चक्काजाम

सर्लाही । सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् । लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत

पाल्पाको रामपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा विजयी हुनुभएको छ । उहाँले १० हजार ४५६ मत प्राप्त मेयरमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका

२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार

आज २९ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज

अरुण–४ जलबिद्युत आयोजना निर्माणका लागि नेपाल र भारतबीच संझौता

काठमाडौं । संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सोमबार नेपाल र भारतबीच संझौता भएको छ । बुद्ध जयन्तीका अवसरमा १ दिने नेपाल भ्रमणमा आज लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको क्लिनस्वीप, अरू सबैको जमानत जफत

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित हुनु भएको छ