Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अहिलेसम्म ५ सय ३२ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५३२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाममा नेपाली कांग्रेसले २४० वटा स्थानीय तहमा विजयी हासिल गरेकाे छ । नेकपा

सरकार निर्वाचनमा लिप्त, विद्यार्थीहरू पाठ्यपुस्तकविहीन

जेठ ५ गतेबाट शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण अवरुद्ध छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू गरेको छ ।

रामेछापका आठमध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतस्पर्धी एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत मात्र प्राप्त गर्नुभयो ।

थप ६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४७३ जनामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो ।

प्लास्टिक सर्जरी गर्दा २१ बर्षीया भारतीय नायिकाको मृत्यु

एजेन्सी । भारतको कन्नड सिनेमा क्षेत्रकी एक नायिकाले शरीरको तौल कम गर्न गरेको प्लास्टिक सर्जरीले २१ वर्षको उमेरमा मृत्यु भएको छ । कन्नड टेलिभिजनकी नायिका चेतना राजको २१ वर्षको उमेरमा

धरानको मतगणना स्थलमा सेना परिचालन

हस्ताक्षर नभएका १८ मतपत्र सदर भएमा माओवादीको ११ मत सदर हुनेछ । ११ मत सदर भए माओवादीले वडाध्यक्षमा बाजी मार्नेछ । त्यसकारण पनि उसले आन्दोनलाई चर्काएको हो ।

बैतडीमा कांग्रेस र एमाले बराबरी, माओवादी र स्वतन्त्रलाई एक–एक पालिका

मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।

नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने

प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

डोल्पो बुद्धमा स्वतन्त्र छोइदेल गुरुङ निर्वाचित

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार छोइदेल गुरुङ निर्वाचित भएका छन् । गुरुङ ५३५ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका

सुदूरपश्चिमका ६१ पालिकाको उपाध्यक्ष/उपप्रमुखमा को को निर्वाचित भए ? (हेर्नुस् सुची)

कैलाली । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६१ वटाको मतगणना सम्पन्न भएको छ ।