Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि अध्यादेशको नीजि क्षेत्रद्वारा स्वागत

काठमाडौं। सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा संसोधन गरी अध्यादेश जारी गरेको विषयमा नीजि क्षेत्रले त्यसको स्वागत गरेको छ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएपछि फर्कियो

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फर्किएको छ । विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन

तीन दिन सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका

महिलाको हत्या गरेको आरोपमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन पक्राउ

काठमाडौं । महिला अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष

एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले

रिभर फल्स पावरको आईपीओ आजबाट खुल्यो

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बिक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले बुधबारदेखि

निर्वाचनसँगै हवाइ उडानमा चाप

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको

आगामी बजेटमा व्यक्तिगत आयकरको दायरा बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ । हाल व्यक्तिका हकमा ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजारको आम्दानीसम्म १

म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका

तुलसीपुर–१७ मा उम्मेदवारको निधनपछि तोकियो नयाँ निर्वाचन तालिका

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चौधरी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । नयाँ निर्वाचन