Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


‘सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था’

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहनु

श्रीलंकामा आधा सेनाको संख्या कटौती हुने

एजेन्सी । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ । वल्र्ड बैंकको तथ्यांक अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७

‘नेपालकाे राजनीति एकले अर्कोलाई छक्याउने र ढाल्ने खेलमा केन्द्रित’

काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीको अखडाजस्तो भएको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्नेमा मात्रै केन्द्रित भएको जिकीर गर्नुभयो । आज

कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताउनु भएकाे छ। विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा प्रधानमन्त्री दाहालले भन्नुभयाे, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन

कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित हुनु भएको छ । उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ। शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएकाे हाे । दनुवारको पक्षमा ५७ मत खसेको थियो

सहकारीको नियमित अनुगमन गर्दै काठमाडौं महानगरपालिका

काठमाडाैं । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका

आगलागीबाट ४९ लाख मूल्य बराबरको क्षति

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ मा रहेको सिंधुवा बजारमा गए राति भएको आगलागीबाट करिब ४९ लाख मूल्य बराबरको क्षति भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । गएराति आगलागी

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर

तस्करको अवरोधले अवैध चिनी लैजान प्रहरीलाई सकस

परासी । नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्ट्री फर्म(कुखुरा फर्म)बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको छ । सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड