काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक
काठमाडाैं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता
काठमाडौँ । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेकाे छ । विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा पनि गरेकाे हाे
पाेखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी
काठमाडाैं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १०
काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८
काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान डेढ दशकदेखि उडान भरिरहेकाे खुलासा भएकाे छ । दुर्घटनामा परेको यती एयरलाइन्सको उक्त ९ एन-एनएसी विमान सन् २००७ मा बनेको हाे। यो
काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा नजाने भएपछि बालुवाटारबाट सेनाकाे हेलिकप्टर फर्किएकाे छ । आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेती खोँचमा यति एयरलाइन्सको दुर्घटना भएको हो। उक्त दुर्घटनास्थलमा
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य