प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित


0
Shares

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ।

शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएकाे हाे ।

दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो ।

सभामुखमा भने माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।