Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने चिनियाँ राष्ट्रपति जिनपिङको संकेत

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत गर्नुभएकाे छ। सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले

फिफा अध्यक्ष इन्फान्टिनो गरे विश्वकप फुटबलमा राष्ट्रपति ट्रम्पले खेलेकाे भूमिकाको प्रशंसा

एजेन्सी । फिफा विश्वकप फुटबलका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले म्यानहटनको ट्रम्प टावरमा इन्फान्टिनो र अन्तर्राष्ट्रिय फुटबल स्टारका लागि आयोजना गरेको

साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहितका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो

काठमाडाैं । साउन महिनाको पहिलो सोमबार हिन्दु धर्म अनुसार भगवान् शिवको प्रिय महिनाका रुपमा लिईने भएकाले विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । बिहानैदेखि भगवान शिवका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको हाे

भैरहवा भन्सारले उठायाे १ खर्ब ५ अर्ब २ करोड रूपैयाँ राजस्व

काठमाडाैं । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । भैरहवा भन्सार कार्यालयलाई तोकिएको एक खर्ब १३ अर्ब ६७ करोड रुपैयाँ

यातायात विभागले सवारीचालक अनुमतिपत्रको आवेदन र राजस्व भुक्तानी आजदेखि अनलाइन प्रणालीबाटै काम गर्दै

काठमाडाैं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामावाद प्रस्थान गर्ने भएको छ । यहि जुलाई २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा (कप्तान), सुनिल

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

काठमाडौं । फ्रेन्च स्टार केलियन एम्बाप्पेले लागतार दोस्रो पटक फिफा विश्वकप फुटबलमा गोल्डेन बुट प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिँदै आएको हाे । एम्बाप्पेले यो विश्वकपका

नेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय

१ हजार २५० मेट्रिक टन डीएपी मल आजा नेपाल आइपुग्दै

काठमाडौं। नेपालमा साेमबार १ हजार २ सय ५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको

बाल सुधार गृहको अवस्था नाजुक, ऐन संशोधन गरी सजाय घटाउने सरकारकाे तयारी

काठमाडाैं । नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा आइतबार बसेको कानून,