Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेपाली बजारमा फेरि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा तीन हजार एक सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको हो। नेपाल

प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैनः एमाले उपमहासचिव महासेठ

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय टिकाउ नहुने दावी गर्नुभएको छ । जनकपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उपमहासचिव महासेठले सरकारलाई

कांग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्नेमा सभापति थापाकाे जाेड

काठमाठडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आइतबार आयोजित सन्त नेता

कृषिउपज: अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५,

देशैभर मनसुन सक्रिय, आज पनि मुसलधारे वर्षाकाे सम्भावना

काठमाडाैं ।  देशैभर पछिल्ला केही दिन यता मनसुन सक्रिय छ । मौसम पूर्वानुमान महाशाखाले अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको  जनाएकाे हाे। शनिबार

अमेरिकी सेनाकाे आक्रमणमा परी इरानमा ३८ जनाको ज्यान गयो, ४ सय घाइते

एजेन्सी । अमेरिकी सेनाले गरेको पछिल्लो आक्रमणमा परी इरानमा ३८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ४ सय जना भन्दा बढी घाइते भएकाे इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका क्रमश खोल्ने विपद जोखिम प्राधिकरणकाे तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम रहेकाे भन्दै सचेत रहन आग्रह गरेको छ । याेसँगै राष्ट्रिय

विश्वकप फुटबलमा इंग्ल्याण्ड फ्रान्सलाई ६-४ गोलले पराजित गर्दै तेस्रो बन्याे

काठमाडौं । फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड फ्रान्सलाई पराजित गर्दै तेस्रो बनेको छ। अमेरिकाको मियामी रङ्गशालामा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलकाे अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय

नागढुङ्गा सुरूङ मार्गमा ‘टनेल रन एण्ड वाक’ सम्पन्न

काठमाडौं । सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा ‘नाग ढुङ्गा टनेल रन एण्ड वाक’ सम्पन्न भएको छ । विभागले नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना