सविना अछामे-संवाददाता खोटाङ । खोटाङमा सञ्चालित दर्जन बढी विकास योजनाहरू अलपत्र परेका छन् । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक तथा पुल निर्माणका ठूला योजनाहरू समयमै सम्पन्न हुन नसक्दा
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि ६ जना मार्की खेलाडी सार्वजनिक गरिएको छ । खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेश वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच शुक्रबार ९ बुँदे सहमति भएको छ । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको हाे। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट
काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को संशोधन अपरिहार्य रहेको बताउनुभएको छ । अर्थ समितिमा शुक्रबार
काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि कानूनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । कृषि, सहकारी
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दावी गर्नुभएको छ ।
काठमाडाैं । विनायक सिद्ध कलेजले नेपालको उच्च शिक्षाको क्षेत्रमा छोटो समयमै गुणस्तरीय, विश्वसनीय तथा विद्यार्थी–मैत्री शैक्षिक संस्थाका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएकाे छ । विनायक कलेज गुणस्तरीय,
काठमाडौं । लोकप्रिय हास्य कलाकार लेखान्त भुषाल ‘घिरौंले’ रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित भएका छन्। टेलिशृंखला ‘मेरी बास्सै’ र ‘भावीको लेखान्त’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो
काठमाडौं । सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार सातबुँदे निर्देशन जारी गर्दै करार