Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


बजेटकाे प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री वाग्लेकाे निर्देशन 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ /८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएकाे छ। अर्थ मन्त्रालयमा साेमबार प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने

मनसुनजन्य विपद्का घटना बढेपछि कर्मचारीलाई कार्यालयमै बसेर जिम्मेवारी सम्हाल्न सरकारको निर्देशन

काठमाडौं । देशैभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्दै गएपछि सरकारले जिल्ला समन्वय समिति र सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै रहेर जिम्मेवारी सम्हाल्न

एन्डी बर्नहम बने बेलायतको ५९औं प्रधानमन्त्री

एजेन्सी। एन्डी बर्नहम बेलायतको ५९औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ। बकिंघम प्यालेसमा साेमबार भएको निजी भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उहाँलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आमन्त्रण गर्नुभएकाे हाे। निवर्तमान प्रधानमन्त्री

नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरण गर्न चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

काठमाडाैं । नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरु भएको छ । काठमाडौंमा साेमबार एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप

लुम्बिनी प्रदेशमा ८० प्रतिशत बढी क्षेत्रफलमा धान राेपाइँ सम्पन्न

काठमाडाैं । लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा यति बेला धान रोपाइँ सम्पन्न भएको छ । असारको शुरुवातसम्मअधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा

काठमाडौं । चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्ने भएका छन् ।

मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस

आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रिकोणात्मक श्रृंखला भोलिदेखि नेदरल्याण्ड्समा शुरू हुने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्ने भएकाे छ। लिग-२ का लागि नेदरल्याण्डस पुगेको नेपालले श्रृंखलाको पहिलो खेलमा मंगलबार नामिबियाकाे सामना

झापामा वित्तीय अपराधका घटना बढ्दाे क्रममा, एक वर्षमा ३७३ मुद्दा दर्ता

काठमाडाैं । झापामा डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर,

सुनचाँदीको मूल्य बढ्ने क्रम आज पनि जारी

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ। आइतबार तोलामा एक हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला ६ सय रूपैयाँले बढेको हो।