Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


विश्वकप फुटबलको फाइनल खेलपछि मैदानमा देखिएको अप्रिय घटनालाई लिएर अर्जेन्टिनामाथि फिफाको छानविन

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे फाइनल खेल साेमबार सम्पन्न भएसँगै मैदानमा देखिएको अप्रिय घटनालाई लिएर फिफाले अर्जेन्टिनामाथि छानविन शुरु गरेको छ । स्पेनसँग १–० गाेलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी र

संसदीय सुनुवाई समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाई समितिको बैठक मंगलबार बस्दैछ । संसद सचिवालयले बैठक मंगलबार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बस्ने जनाएकाे हाे। बैठकमा

क्यानाडाबाट आयात हुने सामानमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महशुल लगाउने राष्ट्रपति ट्रम्पकाे घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न सामानहरूको आयातमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गर्नुभएको छ । क्यानाडाले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिरामाथि असमान र

आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रिकोणात्मक श्रृंखला आजदेखि नेदरल्याण्ड्समा शुरू हुँदै

काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्ने भएकाे छ। लिग-२ का लागि नेदरल्याण्डस पुगेको नेपालले श्रृंखलाको पहिलो खेलमा मंगलबार दिउँसाे पौने ३

एमाले बागमती सरकारबाट तत्काल फिर्ता नहुने

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने भएको छ । एमाले संसदीय दलको साेमबार बसेकाे बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको

युद्ध विरामका लागि कूटनीतिक पहल मध्यस्थकर्तामार्फत जारी रहेकाे इरानको दावी

एजेन्सी। इरानले अमेरिकासँग लगातार आक्रमण भइरहेकाे समयमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानमा साेमबार साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट

सार्वजनिक बिदा पुनरावलोकन गर्न गृह सह-सचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा साेमबार बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार

अर्थ मन्त्रालयसँग पूर्वसहमति नलिई नयाँ चार पांग्रे सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चार पांग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयन सम्बन्धी

मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाएकाे सरकारकाे स्पष्टाेक्ति (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साविकका २२ वटा मन्त्रालयको

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५४