Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आज नेपालले नेदरल्याण्डसकाे सामना गर्दै

काठमाडाैं । नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्सकाे सामना गर्ने भएकाे छ। नेपाल र घरेलु टोली नेदरल्यान्ड्सबीचकाे खेल बिहीबार दिउँसो पौने ३

सुनचाँदीको मूल्य आज पनि बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ। बुधबार तोलामा पाँच हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल

कर्णाली प्रदेश सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा

प्रधानमन्त्री शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान साढे ११ बजेदेखि छलफल हुने भएकाे हाे। छलफलमा

गणतन्त्रका उपलब्धिविरूद्ध प्रतिक्रान्तिको हावा चलेको नेकपाका संयाेजक दाहालकाे तर्क

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताउनुभएकाे छ। पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको निधन

काठमाडाैं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, छहरागैरामा बुधबार राति टिपर दुर्घटना भएको हो । दुर्घटनामा तिनाउ–३, सिसुवाका ३५ वर्षीय चालक हेमबहादुर लम्तरीको मृत्यु भएको

अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन पारित

एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधबार पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् २०२७ राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिएए) झिनो मतान्तरले पारित

देशका सातै प्रदेशमा आज मध्यमदेखि भारी वर्षाकाे सम्भावना, शतर्क रहन महाशाखाकाे अनुराेध

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हाे। बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०,

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाइँदैछ । साेही अवसरमा बिहीबार नेकपा एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको