Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने २ लाख २३ हजार बढी ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने २ लाख २३ हजार भन्दा बढी ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३

हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावसँगै अमेरिका र इरानबीचको सैन्य द्वन्द्व उत्कर्षमा

एजेन्सी। हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावकाबीच अमेरिका र इरानसँगै सैन्य द्वन्द्व झनै उत्कर्षमा पुगेकाे छ। अमेरिकी सेनाले बिहीबार इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको हाे। अमेरिकी सेन्ट्रल

वीपी र मेचीसहित देशका ९ वटा राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ९

वामपन्थी शक्तिहरूकाे एउटै केन्द्र बनाउने दिशातिर अगाडि बढ्नुपर्नेमा नेकपा नेता श्रेष्ठकाे जाेड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले रूपान्तरित र पुनर्गठित वामपन्थी शक्तिहरूकाे एउटै केन्द्र बनाउने दिशातिर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै

अनशनरत भारतीय अभियन्ता वाङचुकले २६ दिनपछि तोडे अनशन

एजेन्सी । अनशनरत भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन तोडेका छन् । भारतमा परीक्षाका प्रश्नपत्र बाहिरिएका घटनाको शृंखलापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै साेनम अनशन बसेका थिए

विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा आगामी ४ वर्षभित्र अन्त्य गर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिबद्धता

काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्णरूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ५४

सुशासन र विधायन व्यवस्थापनसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दै छ । सिंहदरबारमा शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार

आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा नेदरल्याण्डसकाे नेपालमाथि शानदार जित

काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भएकाे छ। उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा बिहीबार राति सम्पन्न भएकाे खेलमा नेपाल लगातार दोस्रो पराजय

प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई कडा सजाय दिन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) मा