काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ। महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन
एजेन्सी । काँकरोच जनता पार्टी (सिजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर-मन्तरमा शुरू गरेको प्रदर्शन बुधबार झनै चर्किएको छ। बुधबार बिहानैदेखि हजारौंको संख्यामा प्रदर्शनकारीहरू जन्तर-मन्तरमा भेला
काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ। मंगलबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ५ हजार चार सय रूपैयाँले बढेको हो।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बुधबार दिउँसो बस्नेगरी बाेलाउनुभएकाे छ। प्रधानमन्त्री शाहले बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी बाेलाउनुभएकाे हाे । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गर्नुभएकाे छ। लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशैभर शुरु भएको सडक प्रदर्शनको केही दिनमै राष्ट्रपति जेलेन्स्कीले प्रधानसेनापति सिरस्कीलाई
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच बुधबार छलफल गर्नुहुने भएकाे छ। नेपालको हस्तकला क्षेत्रको विस्तार, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त भेटवार्ता तय भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री
काठमाडाैं। नेकपा एमालेका बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार सामूहिक रुपमा राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामूहिक
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको युएन पार्कबाट शुरु भएको ५
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ । ललितपुरमा बुधबार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित जलवायु जनचेतना