एजेन्सी । लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ । प्रमुख कासेमले बृहत युद्धविराम र पूर्ण इजरायली फिर्तिको
काठमाडाैं । विश्व वातावरण दिवस शुक्रबार देशैभर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित यसवर्ष सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागिएको हो
काठमाडाैं । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले दिनभर सोधपुछ गरेर छोडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उहाँलाई बिहीबार दिनभर सँगै राखेर सोधपुछ गरेको हाे। प्रधानमन्त्री
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा १ सय ५ सदस्यीय बनाउन सुझाव दिएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जानुहुने भएकाे छ । परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको तीनदिने भ्रमणका लागि जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको हाे ।
काठमाडाैं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय
काठमाडौं । रोजगारीका लागि विदेश पठाउने नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा
एजेन्सी । लेबनानका राष्ट्रपति जोसेफ ओउनले वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन गर्ने सम्झौता बृहत युद्धविराममा पुग्ने ‘अन्तिम अवसर’ भएको बताउनुभएकाे छ । राष्ट्रपति ओउनले बिहीबार साँझ चौथो चरणको
काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन