Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच गहन रूपमा छलफल

काठमाडाैं। नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को

लमजुङमा पहिरोका कारण २ जनाको मृत्यु, २ गम्भिर घाइते

काठमाडाैं । लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो । धन्सार भत्किँदा त्यहाँ बस्दै

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५,

अमेरिका र इरानबीच निकै सौहार्दपूर्वक संवाद जारी रहेकाे राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच निकै सौहार्दपूर्वक संवाद जारी रहेकाे दावी गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत समेत गर्नुभएकाे हाे

सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो (सूचनासहित)

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै साेमबार राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको जनाएकाे हाे। स्थानीय

गत असारसम्म खपत भएको बिजुलीकाे मूल्य अभिवृद्धि कर नलाग्ने विद्युत प्राधिकरणको प्रष्टोक्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी

अर्थमन्त्री वाग्लेले आज ३ दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनकाे बारेमा छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्नुहुने भएकाे छ। अर्थमन्त्रीको सचिवालयले छलफल मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने जनाएकाे हाे। नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी

संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ । संसद सचिवालयले बैठक मंगलबार बिहान सवाँ ११ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्ने जनाएकाे हाे ।बैठकमा निर्वाचन

इजरायली प्रधानमन्त्री नेतन्याहुले आज राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दै

एजेन्सी । अमेरिका भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएकाे छ। विश्वका दुई शक्तिशाली प्रमुख नेताहरुबीच इरानसँग अमेरिका र इजरायलको युद्ध, गाजापट्टीमा इजरायलको

देशैभरका अस्पतालहरूमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल चिकित्सक संघले मंगलबार देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । संघले साेमबार राति एक विज्ञप्ति जारी गर्दै वीरगन्जस्थित