काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूलाई सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति पौडेलले बौद्धिक समुदायका ११ जना अगुवाहरूसँगकाे छलफलका
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार पनि बस्ने भएकाे छ। साेही बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे। गत असोज २८ गतेदेखि प्रारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच शीतल निवासमा छलफल भएकाे छ। राष्ट्रपति पौडेलले बिहीबार साँझ साढे ५ बजेदेखि जेनजीका प्रतिनिधिसँग छलफल गर्नुभएकाे हाे। साेही छलफलमा प्रधानमन्त्री सुशीला
काठमाडौं। एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्
काठमाडाैं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ। जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको
काठमाडाैं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गर्नुभएको छ। निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै
काठमाडौं। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको बिहीबार निधन भएको छ। शेर्पाको बिहीबार काठमाडौंकाे कपनस्थित निवासमा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे । सन् १९५३
काठमाडाैं। हप्ताको अन्तिम कारोबार दिन पनि शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ओरालो लाग्ने क्रम राेकिएन। उतार चढावबीच बिहीबार बजार परिसूचक नेप्से १८ दशमलव ४० अंकले ओरालो लागेर २ हजार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ। राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन