Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गायिका नीतु पौडेलले किन गरिन् आत्मदाहको प्रयास ?, बर्न अस्पतालमा उपचार जारी

काठमाडौं । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्। पौडेलले शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् ।पौडेललाई उपचारका लागि कीर्तिपुरस्थित बर्न

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको चोथो दिनको बैठक प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित

केपी ओलीकाे सरकारप्रति टिप्पणी: सरकारकाे जग नै छैन, यसो हल्लाउँदा पुक्लुक्क हुन्छ, जग भएकालाई त बलजफ्ति फ्याँकियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाउनुभएकाे छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले

नेपालीकाे दाेस्राे ठूलाे महान पर्व तिहार आजदेखि शुरू

काठमाडाैं । नेपालीहरुकाे दाेस्राे ठूलाे महान पर्व यमपञ्चक अर्थात तिहार शनिबारदेखि शुरु भएको छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । शनिबार दिउँसो १ बजेर

केपी ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगे (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुग्नुभएकाे छ। गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि उहाँ शनिबार पहिलो पटक पार्टी कार्यालय

नोबेल पुरस्कार विजेता चेन निङ याङको निधन

एजेन्सी । नोबेल पुरस्कार विजेता एवं चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् प्रख्यात भौतिकशास्त्री चेन निङ याङको निधन भएको छ। याङको शनिबार १ सय ३ वर्षको उमेरमा बेइजिङमा निधन भएकाे सिन्ह्वा विश्वविद्यालयले

विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने: मिराज ढुंगाना

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताउनुभएकाे छ। काठमाडाैंमा शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले आफूहरूका मुख्य

जेनजी युवाका अभियन्ता ढुंगानाले आज नयाँ दलकाे घोषणा गर्दै

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले शनिबार नयाँ राजनीतिक दलकाे घोषणा गर्नुहुने भएकाे छ। राजधानीको एभरेष्ट होटलमा शनिबबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले नयाँ दलको घोषणा गर्न लाग्नुभएकाे हाे।

भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ-निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार-सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम

जेनजीकाे आन्दोलनपछि ओली पहिलो पटक पार्टी मुख्यालय जाँदै

काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी ओली जेनजी युवाकाे आन्दोलनपछि पहिलो पटक पार्टीकाे केन्द्रीय कार्यालय च्यासल जानुहुने भएकाे छ। साेही कार्यालयमा शनिबार दिउँसाे २ बजे पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान