Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


झापामा खोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु

काठमाडाैं। झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। उनीहरुकाे बिहीबार दिउँसाे सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताउनुभएकाे हाे।मृत्यु हुनेमा

आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएकाे छ। प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिनुभएकाे

यस अघिका नजिरकै आधारमा संसद पुन:स्थापना हुन्छ: एमाले नेता बडाल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएकाे छ। ललितपुरमा बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो विश्वास व्यक्त

तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे तयारी

काठमाडौं । सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेकाे छ। सरकारले त्यस सम्बन्धी निर्णय बिहीबारको मन्त्रिपरिषदकाे बैठकबाट गर्ने तयारी गरेकाे हाे। मन्त्रिपरिषदकाे बैठक अहिले

‘जनादेशमा जान तयार छौं, तर सरकार निर्वाचन गराउने पक्षमा छैन’: नेकपा एमाले

काठमाडौं । निर्वाचन आयोगले बिहीबार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। साेही छलफल र अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेले सुशील कार्की नेतृत्वको वर्तमान

कर्मचारीलाई थप सुविधा दिएर भए पनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीकाे कार्यालयमा बिहीबार क्यान बोर्डसँगको छलफल

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैनः राजेन्द्र श्रेष्ठ

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनःस्थापनाको बाटोमा लाग्न नुहने बताउनुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा

सरकारले आगामी निर्वाचन निष्पक्ष ढंगले गर्नेमा माओवादी केन्द्रकाे आशंका

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो

जेनजीकाे आन्दोलनले उठाएका माग आगामी ५ महिनाभित्र पूरा गर्ने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दावी

जेनजी युवाको धक्कापछि पनि तयार छैनन् राजनीतिक दलहरू सच्चिंन

लक्ष्मण शर्मा काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको क्रान्तिपछि शुरु भएको नेपालको प्रजातन्त्रको आधारशीला दलहरुको अकर्मण्यताका कारण २०८२ सम्म पनि स्थिर हुन सकेन। राजनीतिको रंगमञ्चमा वर्षौंदेखि उहीं पात्र,