Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते भएकाे जनाइएकाे हाे। अग्निशमन विभागका निर्देशक

महाधिवेशन प्रतिनिधिले ५३ प्रतिशत हस्ताक्षरसहितको निवेदन विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेतृत्वलाई बुझाए

काठमाडाैं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवबार पार्टी

हमासले शव फिर्ता गर्न ढिलाइ गरेपछि गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने इजरायलको निर्णय

एजेन्सी । हमासले आफ्नाे कब्जामा रहेका थप ४ जना मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा

भारतमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा २० जनाको मृत्युभएकाे छ। साेही आगलागीमा परी मंगलबार दर्जनाैं घाइते भएकाे सरकारी अधिकारीहरूले बताएका हुन्। उक्त चलिरहेको बस राजस्थानको

शेयर बजारमा लगातार गिरावट, ३ अर्ब १० करोड १८ लाखकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २२ दशमलव ५८ अंकले गिरावट आएको छ। नेप्सेमा कारोबार भएका २ सय ६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से

राप्रपाका जुम्ला कार्यसमिति अध्यक्ष शाहीसहित ४ जना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित ४ जनालाई कारबाही गरेको छ । कार्यसम्पादन समितिको बुधबार बसेकाे बैठकले अनुशासन समितिको सुझावका आधारमा सोही निर्णय लिएको

मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने संयाेजक दाहालकाे दावी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएकाे छ। धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बैठकमा बाेल्न नदिएपछि होहल्ला

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केही समयसम्म होहल्ला भएको छ । ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताउनुभएकाे हाे

‘कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशी साथ छोड्छु’: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ। ललितपुरमा बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही

विपिन जाेशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सने छैन: प्रधानमन्त्री कार्की (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताउनुभएकाे छ। उहाँले बुधबार विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै बन्धकमुक्त हुने २ वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाकाबीच