Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


रूकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल पुन होटलमा मृत फेला

काठमाडाैं। रुकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन एक होटलमा मृत अवस्थामा फेला परेका छन्। मुसिकोट नगरपालिका-५ बागबजारका सिस्नेमा रहेकाे साेही स्कुलका प्रिन्सिपल पुन मंगलबार काठमाडाैंकाे सुन्धारास्थित रोयल थकाली होटलमा

शेयर बजारमा १९ अंककाे गिरावट, ३ अर्ब ३६ करोड ६२ लाखकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार १९ दशमलव ४३ अंकले घटेकाे छ। सेयर कारोबार भएका मध्ये २ सय १४ वटा कम्पनीको सेयर मूल्य घटेको हाे।

एमालेको केन्द्रीय कमिटी बैठक भाेलि बस्दै

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले साेही बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने जानकारी

आगामी निर्वाचनका लागि राम्राे वातावरण बनाउन सरकारसँग नेता सिटौलाकाे आग्रह

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताउनुभएकाे छ । केन्द्रीय कार्य समितिकाे बैठकपछि बाहिरिने क्रममा मंगलबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पदबाट दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएकाे छ। प्रदेश सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे।मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने

सरकारले सबै राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण बनाउनुपर्छ: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आगामी निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी

कांग्रेस सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिकाे बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

कांग्रेस भापति देउवाले सम्बोधन गरिसके लगत्तै केन्द्रीय कार्य समितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसके लगत्तै स्थगित गरिएको छ। अर्काे बैठक यहि असोज ३० गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको हो

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने सभापति देउवाकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुहुने भएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गरेर उहाँले उपसभापति खड्कालाई

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरण सम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ। सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका