Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सुन प्रकरण: पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगाे माग दावी

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध मुद्दा दर्ता भएको जनाएकाे हाे। महरा विरुद्ध ८ करोड ५५ लाख

मधेश प्रदेशमा शिक्षा मन्त्री तिवारीले पदबाट राजीनामा दिइन् (राजीनामा पत्रसहित)

काठमाडौं। मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री तिवारी सोमबार पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी

प्रधानमन्त्री कार्कीले गरिंन योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार दिउँसाे प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा मागेका छन् । काठमाडाैंमा साेमबार वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी

आफ्नो कब्जामा रहेका सबै जीवित कैदीबन्दी रेडक्रसलाई बुझाइसक्याे: हमास

एजेन्सी। प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित कैदीबन्दी रिहा गरिसकेकाे जनाएकाे छ। हमासले मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गर्ने बताएकाे हाे। हमासले सोमबार पहिलो चरणमा ७

शेयर बजार ४४अंकले बढ्याे, ४ अर्ब ९७ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से) मा सोमबार हरियाली छाएको छ। नेप्से परिसूचक ४४ दशमलव २५ अंकले बढेर २ हजार ५ सय ४७ दशमलव ६० विन्दुमा पुगेर

४ जना डेंगु संक्रमितकाे मृत्यु, साढे ५८ सय बढीमा डेंगु संक्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पछिल्लो हप्ता डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो हप्तामा ४ सय १३ जनामा डेंगु संक्रमित भएका हुन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार

हमासद्वारा २० जना इजरायली कैदीकाे रिहा, विपिन जाेशी भने अझै अज्ञात

एजेन्सी। गाजा क्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित हरुलाई रेडक्रसको जिम्मा लगाएको छ । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा साेमबार एउटा उज्यालो

लमजुङमा अरिङ्गालले टोकेर एक जना वृद्धको मृत्यु

काठमाडाैं । लमजुङमा अरिङ्गालले टोकेर घाइते भएर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेंसीसहर नगरपालिका-११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारिएको छ। साेही बैठक सोमबार दिउँसो ३ बजेका लागि बाेलाइएकाे थियाे । तर बैठकमा पेश गर्ने एजेन्डामा सहमति नजुटेपछि बैठक मंगलबार