काठमाडौं । नेपाली बजारमा एकैदिन सुनप्रतिताेलामा ८ हजार १ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे
काठमाडौं । नेकपा एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने निर्णय गरेको छ। यसअघि भक्तपुरकाे गुण्डुमा बसेको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो। तर एमालेका प्रचार विभाग
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारकाे भाइ-टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। आगामी कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको
काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान जारी रहेकाे छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान जारी रहेकाे हाे । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं
काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएकाे छ। जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा मंगलबार ३४ दिनपछि पहिलो पटक साेही बैठक मार्फत सार्वजनिक हुन लाग्नुभएकाे हाे । बैठक
काठमाडौं । संसद विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेश भएको छ । साेही अदालतमा मंगलबार संसद विघटनसहित ५ वटा रिट पेश भएको हो । वर्तमान सरकार काम चलाउ भएको भन्दै दीर्घकालीन
जितेन्द्र भण्डारी पाँचथर । पाँचथरको फिदिमका चुणामिण बास्कोटा मनमा दृढ इच्छाशक्ति भयो भने सिर्जनशीलता प्रयोग गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । मलेसियाको वैदेशिक रोजगारीका
काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकाेमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई धन्यवाद दिनुभएकाे छ। इजरायलको संसद केन्नेसेटलाई साेमबार सम्बोधन गर्दै उहाँले आजको
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव